काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले वर्ष २०८० का लागि नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार पहिलो परीक्षा असार २३, दोस्रो मंसिर ९ र तेस्रो परीक्षा चैत ३ गते हुने भएको छ ।
काउन्सिलले स्पेसलिस्ट नर्सको लाइसेन्सका लागि भने यही वर्षदेखि लिखित परीक्षा लिने निर्णय गरेको छ ।
हेर्नुहोस् तालिका