प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको महानगरीय प्रहरीको अस्थायी बिटमा डोजर चलाएको छ ।

सडक पेटीमै राखिएका प्रहरीका अस्थायी बिट हटाइएको महानगरीय प्रहरीले जनाएको छ ।

महानगरका अनुसार महानगरभित्र रहेको २२ वटा पेटीमा अवरोध गरेका बिट हटाइनेछ ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या भएको हुँदा भत्काइएको बताए ।

कमेन्ट गर्नुहोस्