मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी २०८०, १२ बैशाख मंगलवार काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । यो नियमित बैठक हो । Related कमेन्ट गर्नुहोस्