डिल्ली बहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

चौधरीले माओवादी केन्द्रसहित छ दलको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले ‘ संविधानको १६८ ( २) अनुसार आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

May be an image of text

कमेन्ट गर्नुहोस्