साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाको वार्षिक तालिका सार्वजनिक

काठमाडौं ।नेपाल इन्जिनियरिङ परिषदले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ ।

नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ (पहिलो संसोधन ऐन, २०४९) को व्यवस्था बमोजिम परिषद्बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी २०४० सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ परीक्षाको वार्षिक तालिकाः

कमेन्ट गर्नुहोस्