संसदीय विषयगत समिति गठन, कुन समितिमा को ? (नामावलिसहित) २०८०, १५ बैशाख शुक्रबार काठमाडौं । प्रतिनिधिसभाले संसदीय विषयगत समिति गठन गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रस्तुत गरेका हुन् । कुन समितिमा को ? Related कमेन्ट गर्नुहोस्