प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो टुंग्याउन माग

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन सुरु गरेको छ।

नेपाल बारले प्रधानन्यायाधीश नियुक्तिलगायत आठवटा माग राखेर आन्दोलन थालेको हो।

नेपाल बारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो टुंग्याउन माग गरेको थियो।

कमेन्ट गर्नुहोस्