काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरू तोकेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
हेर्नुस नामावली कुन विभागको प्रमुख को ?