नेपालसँग पराजित भएपछि बधाई दिंदै यूएईले भन्यो– ‘हामी फेरि बलियो भएर आउँनेछौं !’

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालसँग ७ विकेटले पराजित बनेपछि यूएईको बोर्डले नेपाललाई बधाई दिएको छ ।

यूएईले नेपाललाई बधाई दिंदै आफ्ना खेलाडीहरूले गरेको प्रयासप्रति गर्व गर्ने जनाएको छ ।

साथै, पुनः बलियो भएर आउँने बताएको छ ।

कमेन्ट गर्नुहोस्