दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरिमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको कार्यक्रममा सहभागी भएका छन ।
त्यहाँ प्रधानमन्त्री प्रचण्डले ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुका साथै लामाहरूको संकृति र सभ्यता जनजिवनबारे छलफल गर्नुका साथै मन्तब्य राखेका छन ।