काठमाडौं । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्तुतीकरण गरिएको छ ।
प्रतिवेदन प्रस्तुतीकरणमा अन्य मन्त्रालयका सचिवहरु पनि सहभागी थिए । सो प्रतिवेदन महालेखाले यसअघि नै राष्ट्रपतिसमक्ष बुझाइसकेको छ ।