गीतकार उमेश लम्सालको गीत ‘कौशिमा बसेर’ सार्वजनिक

काठमाडौं । गीतकार उमेश लम्सालको ‘कौशिमा बसेर’ बोलको गीत सार्वजनिक भएको छ ।

सो गीतमा दीपक गौतम र समीक्षा दाहालको स्वर रहेको छ । गीतमा युगल जोडीको प्रेमील भावहरू समेटिएका छन् ।

उमेश लम्सालको शब्द रहेको गीतमा किरण भुसालले सङ्गीत भर्नूकासाथै सङ्गीत संयोजन गरेका छन् ।

गीत ओएसआर डिजटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

कमेन्ट गर्नुहोस्