प्रहरीका २१ एसपीको एसएसपीमा बढुवा ( सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) पदमा नियुक्ति गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार आज जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ गरी २१ जनालाई बढुवा नियुक्ति गरिएको हो । बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको थियो।

 

कमेन्ट गर्नुहोस्