काठमाडौं । नेपाल प्रहरीका ३० जना वरिष्ठ उपरीक्षक –एसएसपी लाई नयाँ जिम्मेवारी तोकिएको छ।
केही दिनअघि एसपीबाट एसएससपीमा बढुवा भएका १८ जनाको पदस्थापन तथा १२ जनाको काज सरुवा भएको हो।गृहमन्त्रालयले सोमबार गरेको निर्णय मंगलबार प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूची