संसद्मा राप्रपाको नाराबाजी, वेलमा निस्किएपछि १५ मिनेट बैठक स्थगित २०८०, २७ बैशाख बुधबार काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसदहरु नाराबाजीमा उत्रिएका छन् । संसद्को आकस्मिक समयमा बोल्न खोजेका उनीहरुलाई सभामुखले समय नदिएको भन्दै वेलमा निस्किएर नाराबाजी थालेका हुन् । उनीहरूले नाराबाजी थालेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । Related कमेन्ट गर्नुहोस्