गृहमन्त्री श्रेष्ठद्धारा डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् ।

बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर आज मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्