मन्त्रिपरिषदको बैठक सिंहदरबारमा

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा नियमित विषयवस्तुमा छलफल हुने छ।

कमेन्ट गर्नुहोस्