प्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्