मन्त्रिपरिषद् बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौं । सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा समसामयीक विषयमा छलफल भएको बताइएको छ ।

समसामयीक विषयमा छलफल गर्न भोलि पनि बैठक बस्ने बताइएको छ । यसपछि बस्ने बठैकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्