मन्त्रिपरिषद् बैठकबाट बजेट पारित, केहीबेरमा बजेट प्रस्तुत हुने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्