खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने २०८०, १५ जेष्ठ सोमबार सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् । Related कमेन्ट गर्नुहोस्