काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसीयालीमा दीप प्रज्वलन गरिएको छ ।
नागरिकता विहीन समूहले बुधबार माइतीघरमा नागरिकता विधेयक प्रमाणीकरणको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।