प्रधानमन्त्री प्रचण्डद्धारा गान्धीको समाधि स्थलमा पुष्पगुच्छा अर्पण(तस्बिर)

नयाँ दिल्ली । भारतको राजकिय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गान्धीको समाधिस्थलमा पुष्प अर्पण गरेका छन् ।

भ्रमणको दोस्रो दिन (बिहिबार) प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पगुच्छा अर्पण गरेका हुन् ।

सो क्रममा प्रधामन्त्री प्रचण्डलाई गान्धीको प्रतिमा उपहार स्वरुप प्रदान गरीएको छ ।

याे पनि पढ्नुस  सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

कमेन्ट गर्नुहोस्