काठमाडौं । चार दिने राजकिय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबी भेटवार्ता भएको छ । भर्खरै उनको वार्ता सुरु भएको हो ।
करिब एक घण्टा दुई प्रधानमन्त्रीबीच वार्ता हुनेछ । त्यसपछि विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।