भुटानी शरणार्थी प्रकरण : रायमाझीसहित तीन जनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन प्रतिवादीको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आज जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।

 

कमेन्ट गर्नुहोस्