काठमाडौं । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
