सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।

कमेन्ट गर्नुहोस्