राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक संसद भवनमा जारी रहेको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको विषयमा राष्ट्रिय सभालाई जानकारी गराइरहेका छन् ।

कमेन्ट गर्नुहोस्