प्रधानमन्त्रीद्वारा पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन २०८०, २७ जेष्ठ शनिबार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको पञ्चकन्या गाउपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । Related कमेन्ट गर्नुहोस्