इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन

एजेन्सी । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनी रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्