घटाइयो हवाई भाडादर (सूचीसहित) २०८०, ६ असार बुधबार काठमाडौं । सरकाले हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो । भाडादर सूची Related कमेन्ट गर्नुहोस्