काठमाडौं । देशका विभिन्न स्थानमा केही दिनदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको हो । वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढि पहिरोको समस्या आएको छ । भने धेरैजसो राजमार्ग पहिरोका कारण अवरुद्ध बनेका छन् । भने केही राजमार्गको अवरोध खुलाइएको छ ।
हेर्नुहोस् राजमार्गको ताजा अवस्था