काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ । शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् ।
हेर्नुस यस्तो छ सूची