काठमाडौं । साउन ८ देखि १० गतेसम्म इटालीको भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा सहभागी भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा सहभागी जनाउनुका साथै नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा आफ्नो धारणा राखेका छन् ।
तस्बिर