साउनको अन्तिम सातादेखि किशोरीलाई एचपीभी खोप दिने सरकारको तयारी

काठमाडौं ।  सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने तयारी गरेको छ ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको हो । एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ‘पाइलट प्रोजेट’ का रूपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।

कमेन्ट गर्नुहोस्