निर्माता तथा निर्देशक उज्ज्वल घिमिरेलाई मातृशोक

काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता उज्ज्वल घिमिरेलाई मातृशोक परेको छ ।

उनकी आमा पूर्णिमा घिमिरेको निधन भएको आज १३ दिन पूरा भएको छ । असार ३१ गते उनको निधन भएको थियो ।

अमेरिकामा रहँदै आएका घिमिरे काजकिरियाका लागि नेपाल आएका थिए ।

स्वर्गीय पूर्णिमाका दुई छोरा र एक छोरी छन् ।

कमेन्ट गर्नुहोस्