कोशीका सभामुखले दिए राजिनामा २०८०, १६ श्रावण मंगलवार विराटनगर । कोसी प्रदेशको सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजिनामा दिएका छन् । राजिनामा दिंदै उनले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् । राजिनामा पछि उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । Related कमेन्ट गर्नुहोस्