मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ ।

मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्