काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी एंव जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर शहीदको विवरण संसोधन गर्नुपर्ने भए संसोधन गरी पठाउँन आग्रह गरेको छ ।
जिल्लाबाट प्राप्त शहीदहरुको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचा समेत राखी पठाईएको उक्त पत्रमा विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, यकिन गरी आवश्यक भए संशोधन सहित प्रमाणित गरि ३ (तीन) दिनभित्र सफ्ट कपि पठाउन अनुरोध गरेको छ ।
यस्तो छ पत्र