काठमाडौं । नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गरेकी छिन् ।
उनले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।