राष्ट्रियसभा बैठक बस्दै , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ ।

जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्