काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद््को नियमित बैठक हिजो (मंगलबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्यो । हिजो बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु आज सूचना तथा संचार मन्त्री रेखा शर्माले मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी छिन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय