मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

मन्त्रिपरिषद्को पछि पहिलोपटक मन्त्री परिषद् बस्न लागेको हो । आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त बैठकमा नियमित विषयमा छलफल हुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्