प्रधानमन्त्री सुर्खेतमा : विभिन्न कार्यक्रममा व्यस्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन् ।

सुर्खेतमा प्रदेश सरकार र माओवादी केन्द्रको प्रदेश कमिटीले गरेका विभिन्न कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रम , नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्