सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

मन्त्रिपरिपद्को मंगलवार बस्ने नियमित बैठक आज (बुधवार)बसेको हो ।बैठक बिहान ९ बजेपछि सिंहदरबारमा बसिरहेको छ ।

आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ ।

कमेन्ट गर्नुहोस्