लामो अवरोधपछि प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण) २०८०, ६ भाद्र बुधबार काठमाडौं। बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केही समय ढिला सुरु भएको छ । साउन १० गतेदेखि एमालेले गरेको संसद अवरुद्ध बैठक करिब महिना दिनको अवरोध पश्चात सर्वदलीय बैठकमा सहमति भएपछि बुधबार बसेको हो । Related कमेन्ट गर्नुहोस्