प्रधानमन्त्रीद्धारा पुनर्निर्माण हुँदै गरेको सिंहदरबारको भवन निरिक्षण(तस्बिर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गरेका छन् ।

आज दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ ।

भवन निरक्षणका क्रममा प्रधानमन्त्रीले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्