कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिमा बिमला सुवेदी २०८०, ११ भाद्र सोमबार काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिमा माननीय बिमला सुवेदी चयन भएकी छन् । आज सिंहदरबारमा भएको निर्वाचनमा उनी सो समितिका सभापतिमा चयन भएकी हुन् । Related कमेन्ट गर्नुहोस्