नेपाल अमेरिकालाई हराउँदै ह्याकरोन एम्बेसडर विश्वकप २०२३ को सेमिफाइनलमा

काठमाडौं । नेपाल टिम अमेरिकालाई हराउँदै ह्याकरोन एम्बेसडर विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्