श्रीधर अधिकारी र सिम्रन परियारको स्वरमा ‘मुटु जलाइ जाउ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कलाकार श्रीधर अधिकारी र सिम्रन परियारको स्वरमा ‘मुटु जलाइ जाउ’ बाेलकाे गीत सार्वजनिक भएको छ ।

गीतमा डा.बिष्णुमुर्ति भट्टराईको शब्द तथा कलाकार श्रीधर अधिकारीको संगित र निर्देशन रहेको छ ।

गीतमा श्रीधर अधिकारी र सिम्रन परियारको स्वर तथा स्वभिमान सुवेदी, काब्या खड्का र सुस्मा घिमिरेको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्